#Earthquake Victims

#Social

महाभूकम्प पीडितहरुलाई २ प्रतिशत व्याजको ललिपप खुवाएर १४–१५ प्रतिशतको लोप्पा खुवाउने सरकारको महाविरोध

काठमाडौ। नेपालमा महाभूकम्प गएको पनि तीन बर्ष वितिसकेको छ। यस अवधिमा सरकारले महाभूकम्प पीडितहरुका लागि सहुलियत ऋणको आकर्षक प्याकेजको ललिपप खुवाएर यतिखेर लोप्पा खुवाउने कार्य भएको छ। २ प्रतिशतको सहुलियत व्याजदर ऋणको ललिपप दिएर यतिखेर महाभूकम्प पीडितहरुलाई १४ देखि १५ […]