#Earthquake in Turkey

#Political #Social

टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प

काठमाडौं। टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। भत्किएका भग्नावशेषमा अझै केही व्यक्ति […]