#Earthquake in Lamjung Nepal

#Social

लमजुङमा भूकम्प–बेसीशहरमा धक्का महशुश–सिम्पानी केन्द्रविन्दु

बेसीशहर। लमजुङमा आज आइतबार अपरान्ह भूकम्प गएको छ। अपरान्ह ४ बजेर १ मिनेटको समयमा ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो। लमजुङको सदरमुकाम बेसीशहरदेखि ४ किलोमिटर उत्तर पश्चिमको सिम्पानीमा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बेसीशहरमा […]