Earthquake in Kathmandu

#nature

असारे पानीमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं। नेपालमा महाभूकम्प गएको चार बर्ष पूरा भएर पाँच बर्ष पुगिसकेको छ। यद्यपि, भूकम्पको त्रासले छाडेको छैन्। आज शनिवार अपरान्ह ४ बजेर १५ मिनेट जांदा काठमाडौं उपत्यकामा भूकम्को डरलाग्दो धक्का महशुश भयो। एकातिर लामो समयदेखि असारे बर्षा हुन नसकिरहेको बेलामा […]

#Social

सिन्धुपाल्चोक केन्द्रविन्दू भएको ५.५ रेक्टर स्केलको भूकम्प

काठमाडौ। लामो समयपछि आज शुक्रबार राति १० बजेर ५ मिनेटको समयमा आएको भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.५रेक्टर स्केलको भूकम्प गएको समेत भनेको छ। यस भूकम्पलाई गत बैशाख १२ गतेकै भूकम्पको पराकम्प भएको […]