earthquake

#nature

विहान ५ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं। मस्तसंग सुतेको काठमाडौं उपत्यकामा विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पले हल्लाएको छ। रातिदेखि परिरहेको अविरल बर्षासंगै भूकम्पको धक्का काठमाडौं उपत्यकाले महशुश गर्दा उपत्यकावासीको निद हराम भएको हो। भूकम्पको केन्द्रविन्दु नुवाकोटको बेलकोटगढीमा पर्न गएको र ५.३ म्याग्निच्युडको भूकम्प गएको […]

#nature

भूकम्पवाट त्रस्त लमजुङ पाँच दिन पछि बल्ल शान्त–लमजुङमा सानाठूला १ सय भूकम्पको धक्का

काठमाडौं। कोरोनाको महामारीको त्रासमा लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुलेलाई केन्द्रविन्दु वनाएर गएको भूकम्पले वितेको पाँचदिन देखि लमजुङलाई त्रस्त वनाइरहेकोमा आइतवारवाट शान्त भएको छ। पाँचदिन देखि भूकम्पको कारण अशान्त बनेको लमजुङ आइतवारवाट भूकम्पको पराकम्प आउन रोकिएपछि शान्त भएको हो। लमजुङमा पाँचौ […]

#nature

लमजुङमा एकाविहानै ५.८ म्याग्नेच्युडको भूकम्प–काठमाडौंमा समेत धक्का

काठमाडौं। आज बुधबार बिहान करिब ५ः४२बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले […]

#nature #Social

महाभूकम्पको त्रासमय दिनको आज ६ बर्ष पूरा–नेपाली जनतामा त्रास र पीडा उस्तै

काठमाडौं। नेपालमा गोरखाको बारपाकमा केन्द्र विन्दू भएर गएको विनासकारी महाभूकम्प आज ६ वर्ष पूरा भएको छ। विसं.२०७२ साल वैशाख १२ गतेका दिन नेपाली जनताका लागि ठूलो कष्टको दिन सावित भएको थियो। मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रविन्दु […]

#nature

आज एकाविहानै काठमाडौं उपत्यकामा भूकम्पको झट्का महशुश

काठमाडौं। आज एकाविहानै काठमाडौं उपत्यकामा भूकम्पको झट्का महशुश भएको छ। एका विहानै ५ बजेर २० मिनेटको समयमा भूकम्पको झट्का महशुश भएको हो। भूकम्पको झट्का महशुश काठमाडौ उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरमा महशुश गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका […]

#nature #Social

धादिङमा भूकम्पको धक्का–काठमाडौंमा समेत महशुश–गोरखा भूकम्पकै पराक्रम्प

काठमाडौं। धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो। […]