![](https://www.visionsansar.com/wp-content/uploads/2018/12/Dr.Tulashi-Giri.jpg)
राजतन्त्रका मसिहा पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन
काठमाडौं। पंचायत र राजतन्त्रका मसिहा नै मानिएका पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन भएको छ। ९३ बर्षिय गिरीको आज मंगलवार काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो। राजाको प्रत्यक्ष शासनकालका बेला मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए। कलेजोमा क्यान्सर […]