#Dr.Satya Mohan Joshi

#Social

वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना-स्वास्थ्यमा क्रमिक सुधार

ललितपुर । विश्वविख्यात नेपाली इतिहासविद एवम् वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजन कमी भएपछि डा.जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको जानकारी डा.जोशीका भतिज अजरमान जोशीले दिएका छन्। अजरमान जोशीका अनुसार, डा.जोशीको स्वास्थ्य […]

#Political

१ सय २ बर्षका शताव्दी पुरुष डा.सत्यमोहन जोशीव्दारा मध्यपुर थिमिको शंखधर पार्क अवलोकन।अलौकिक कार्यको लागि मेयरको व्यापक प्रशंशा ।।

मध्यपुर थिमि । नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःको नाममा निर्माण भएको मध्यपुर थिमिको अलौकिक शंखधर पार्कको शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अवलोकन भ्रमण गरेका छन्। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको निम्तोमा १ सय २ बर्षका इतिहासविद शताव्दी पुरुष डा.जोशीले […]

#Social

१०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी अस्पतालवाट डिस्चार्ज–एघार दिनको उपचारपश्चात स्वास्थ्यलाभ

ललितपुर । १०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी एघार दिनको उपचार पश्चात स्वास्थ्यलाभ गरेर घर फर्केका छन्। एघार दिनअघि गत जेठ २६ गते ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि इमाडोल स्थित किष्ट अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरेर घर फर्केका हुन्। […]

#Entertainment

शताव्दी पुरुष डाक्टर सत्यमोहन जोशी र मेलोडी किङ शंभुजीत बाँस्कोटाको भव्य सम्मान

काठमाडौं। १०१ बर्षको इतिहास कायम गरेका शताव्दी पुरुष एवम् इतिहासविद डाक्टर सत्यमोहन जोशीको भव्य सम्मान भएको छ। डिलाइटेड म्युजिक इण्डष्ट्रीज प्रा.लि.को आयोजनामा शुक्रवार अनामनगरमा आयोजित कार्यक्रममा इतिहासविद डाक्टर जोशीको भव्य सम्मान भएको हो। आयोजक डिलाइटेड म्युजिक इण्डष्ट्रीजका अध्यक्ष तथा महाप्रवन्धक […]

#Social

वाङ्गमय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी दम्पतिवाट मरणोप्रान्त शरीर दान गर्ने घोषणा

ललितपुर । नेपालका वाङ्गमय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोप्रान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन्। नइ प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार गरेको कार्यक्रममा जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्यनका लागि आफ्नो शरीर दान गर्ने […]

#Political #Social

शताव्दी पुरुष अग्रज संस्कृतिविद डा.सत्यमोहन जोशी अव सिक्कामा

काठमाडौं। नेपालका शताव्दी पुरुष अग्रज संस्कृतिविद डा. सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले संस्कृतिविद् डा.सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २५ सय दरका चाँदीका सिक्का सार्वजनिक गरेको हो। ललितपुर महानगरपालिकाको पहलमा […]