
कोरोना नियन्त्रणमा फ्रन्ट लाइनमा उत्कृष्ट काम गर्ने विश्वका पाँच महिलामा एक नेपाली डा.रुना झा
काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमणको कारण आक्रान्त रहेको छ। कोरोनाको महामारी विरुद्ध यतिखेर विश्व लडिरहेको छ। यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन्। कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले […]