
डा.मानबहादुर बीके ः दलित समुदायवाट नेपाल सरकारमा पहिलो सचिव
काठमाडौं। नेपाल सरकारको उपल्लो सरकारी ओहदा सचिव पदमा विशेष गरेर ब्राम्हण–क्षेत्रीको नै हालीमुहाली हुने गरेकोमा पहिलो पटक दलित समुदायका व्यक्ति पनि पुग्न सफल भएका छन्। उपल्लो जातिको मात्र बोलवाला बन्ने गरेको सचिव पदमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा.मानबहादुर बीकेलाई सचिवमा […]