Dr. Govinda KC

#Political

जुम्लावाट डा.गोविन्द केसीलाई काठमाडौ ल्याउने क्रमम झडप–३५ जना जुम्लामा घाइते

काठमाडौ। जुम्लामा विगत २० दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र दयनीय बन्दैगएपछि सरकारले हस्तक्षेप गरेरै भएपनि काठमाडौ ल्याइएको छ। डा.केसीको जीवन रक्षाको खातिर काठमाडौ ल्याएर उपचार गर्नु अत्यन्त आवश्यक भएको कारण देखाएर सरकारले ल्याएको हो। जुम्लास्थित कर्णाली […]