
डाक्टर डीआर उपाध्यायको विश्व रेकर्ड
काठमाडौं। एक पछि अर्को विश्व रेकर्ड राख्दैआएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डाक्टर डीआर उपाध्यायले अर्को रेकर्ड राखेका छन्। त्यो रेकर्ड हो–४५ वटा भिडियो एकै एल्बममा ल्याएर। डाक्टर उपाध्यायले ‘ईशा’ एल्बममा आफ्ना ४५ भिडियो ल्याएका हुन। गीतसंगीत तथा विविध विधामा […]