Dr. Bhagwan Koirala

#Social

अधिकार संपन्न चिकित्सा शिक्षा आयोगमा डा.भगवान कोइराला

काठमाडौ। नेपाल सरकारले पहिलो पल्ट अधिकार संपन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको उक्त आयोगमा कार्यकारी उपाध्यक्षमा डा.भगवान कोइरालालाई नियुक्त गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आयोग गठन गरेर डा.कोइरालालाई नियुक्त गरिएको हो। त्रिविवि शिक्षण […]