Dr. Baburam Bhattarai

#Political

भक्तपुरे रोहितको रोडम्यापमा गोरखाको बाबुराम । बाबुरामले अव चुनाव नलड्ने ।।

काठमाडौं। विगत तीस बर्षदेखि लगातार उही नेताका अनुहार देख्दैआएका नेपाली जनताको चाहना अवको आगामी मंसीर ४ गतेको संघीय प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ती पुराना अनुहारको चाहना गरेका छैनन्।  ती पुराना नेताहरुका चिप्ला भाषण अनि खस्रा कामवाट वाक्क दिक्क […]

#Political

बाबुरामको प्रश्न–अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ?

काठमाडौं। नेपालका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सबैको सम्पति छानविन गर्नुपर्ने प्रस्ताव राखेका छन्। गाउँमा सामान्य घर भएका र हिजो अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ? यसको छानबिन गरौँ, डा.भट्टराईले भनेका छन्। डा.भट्टराईले बुधवार प्रतिनिधिसभाको बैठकमा […]

#Political

डा.बाबुराम भट्टराई पहिलो पल्ट राष्ट्रिय पोशाकमा

काठमाडौं। देशअनुसारको भेष नयाँशक्ति पार्टीका नेता डा.बाबुराम भट्टराईले गरेका छन्। अर्थात पहिलो पल्ट नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल तथा टोपी लगाएर फोटो खिचे ट्वीट गरेका छन्। नेपालको प्रधानमन्त्री हुंदासमेत दौरा–सुरुवाल नलगाएका डा.बाबुराम भट्टराईले दौरा–सुरुवालमा सजिएको आफ्नो तस्वीर ट्वीट गरेर गजब गरेका […]

#Political

बाम तालमेलमा गडबडी शुरु–नयाँ शक्ति पार्टीले आफ्नै चुनाव चिन्ह देव्रे आँखा प्रयोग गर्ने

काठमाडौ। एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टी वीचको बाम तालमेलमा गडबडी शुरु भएको छ। तीन पार्टी एक भएर एउटै चुनाव चिन्ह प्रयोग गरेर चुनावमा जाने नीति विपरित नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा […]

#Political

प्रभावशाली नेता डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक संपन्न

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक रहेका माओवादी जनयुद्धको बेलाका अत्यन्त प्रभावशाली नेता डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक संपन्न भएको छ। नेता डा.भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया गरिएको हो। शुक्रबार साँझ डा.भट्टराईको शल्यक्रिया भक्तपुरको गठाघरस्थित नागरिक कम्युनिटी अस्पताल मा भएको […]

#Political

पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराई एक हुने संकेत–दुवैवीच बैमनस्यता नभएको खुलासा

  काठमाडौ। १६ महिना अघि तत्कालिन एकिकृत माओवादीवाट अलग बनेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल वीच एकता हुने संभावन बढ्ेको छ। सोमवार काठमाडौमा आयोजित माओवादीका स्वर्गिय सांसद भक्ति पाण्डेको चाचा […]