नेपाली राजदूत डा.अञ्जान शाक्यको इजरायलमा रकेट आक्रमण अनुभव–एक्कासी आफ्नै टाउको माथि केही आएर खसेको जस्तो डरलाग्दो
काठमाडौं। गत सोमवारवाट प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास समूहले इजरायलका विभिन्न शहरमा रकेट आक्रमण गरेपछि दुई मुलुक बीच द्वन्द्व बढेको छ । प्यालेस्टाइनविरुद्ध इजरायलले पनि कडा प्रतिक्रिया दिइरहेको छ। जसको कारणले…