
बौद्धिक व्यक्तित्व पूर्वराजदूत डा.अञ्जान शाक्यको बहुमुखी प्रतिभामा बेग्लै क्रेज
ललितपुर । सामाजिक रुपमा इजरायल सरकार तथा नेपाल सरकारलाई अत्यन्त घनिष्ठ वनाउन सहयोग गर्ने इजरायलका लागि नेपालको पूर्वराजदूत डा.अञ्जान शाक्यको करिब दुई बर्ष अवधिको छोटो कार्यकालमा पनि धेरै राम्रो कार्य भएको बर्षका रुपमा इजरायलमा रहेका नेपालीहरुले लिएका छन्। त्यस्तै, इजरायल […]