यो बर्षको तीज गीत फिलिली नाचम्ला सर्वोत्कृष्ट । गीतकार डीपी दाहाल परिश्रमीलाई सर्वोत्कृष्ट अवार्ड ।।
काठमाडौं। हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा आयोजित नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ संपन्न भएको छ। बुधवार भव्य रुपमा तीज म्युजिक अवार्ड २०७८ संपन्न भएको हो। अवार्ड कार्यक्रममा यो बर्षको तीज गीत यो तीजमा फिलिली नाचम्ला चर्चाको शिखरमा […]