डाक्टरी पेशाको लाइसेन्समा आधाभन्दा बढी डाक्टर फेल
काठमाडौ। नेपाल मेडिकल काउन्सिलले लिएको मेडिकल डाक्टरको लाइसेन्स परीक्षामा आधाभन्दा बढी प्रशिक्षार्थी डाक्टर फेल भएका छन्। काठमाडौको आर्मी प्रतिष्ठानमा शनिवार लिएको परीक्षामा सहभागी ५ सय १० जना प्रशिक्षार्थी डाक्टरमा २…