
बलिउडमा दीपिका माफिया क्वीन बन्ने
काठमाडौ। बलिउडमा सधै महंगो र चर्चामा आउने फिल्म बनाउने निर्देशकको रुपमा ख्याति कमाएका सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्। ‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल […]