Dipika Padukon with Ranbir Singh

#Entertainment

बलिउड अभिनेत्री दीपिका पादुकोणको अभिनेता रणवीर सिंहसंग विवाह हुने

नयाँ दिल्ली। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहबीचको प्रेम तथा रोमान्सको दुवैले पर्दाफास गरेका छन्। दुवैले यो बर्षको १९ नोभेम्बरमा विवाहको मिति पनि तय गरिसकेका छन्। भारतीय दैनिक पत्रिका भाष्करका अनुसार दीपिकाको परिवारले दुवैको जन्म–कुण्डली ज्योतिषीलाई हेराएपछि […]