#Dipen Shah

#Entertainment

नेपालका अत्यन्त होचा कलाकार दिपेन शाहको दुःखद निधन

काठमाडौ। गिनिज बुकमा विश्व रेकर्डको लागि नाम लेखाउन प्रयासमा रहेका नेपालका अत्यन्त होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ। केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज विहीवार बिहान ७ बजे निधन भएको हो। समाचार […]