
आमाघरकी आमा दिलशोभा आमाले दृष्टिविहिनहरुका लागि ४० घर–टहरा बनाइदिने
काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा ख्यातिप्राप्त समाज–सेवी दिलशोभा श्रेष्ठले नयाँ बर्ष सन् २०२० को अवसरमा नयाँ कार्यको घोषणा गरेकी छन्। आमाघरकी आमाको रुपमा पनि व्यापक ख्याति कमाएकी आमा दिलशोभा श्रेष्ठले दृष्टिविहिनहरुले रोडमा गीत गाएर बाँच्नुपर्ने विवशताको अन्त गर्ने उपायको खोजी […]