#Dhrahara

#Political

बाहिरवाट ११ तल्ला र भित्र–भित्रै २२ तल्लाको धरहरा कलात्मक अत्याधुनिक बन्ने

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौंको शान तथा गौरब धरहराको पूर्नरनिर्माणले तिब्रता पाएको छ। विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पूर्नरनिर्माणको पूजाआजा गरेर शुभारम्भ गरेपछि पूर्नरनिर्माणले तिब्रता पाएको हो। नौतल्ले धरहरा अव धरहरा वाहिरवाट […]