#dharahara

#Political

धरहराको मुखमा पनि मास्क–कोरोना विरुद्धको जनचेतना अभियान

काठमाडौं। कोरोना महामारीको तेश्रो लहर नेपालमा पनि फैलिने व्यापक संभावनालाई मध्यनजर गरेर सरकारले यसतर्फ सचेतना अभियान चलाउन थालेको छ। यसक्रममा काठमाडौंको सुन्धारा स्थित धरहरावाट यस अभियानको थालनी गरिएको हो। धरहरालाई मास्क लगाइदिएर यस अभियानको शनिवारवाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको […]

#Social

शान तथा गौरबको प्रतिक ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा-धरहरामा गजुर स्थापना

काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २२ तल्ले धरहराको काम अन्तिम चरणमा पुगेयता धरहरामा गजुर स्थापना पनि गरिसकेको छ। पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो। ३ […]

#Social

कविन्द्रमानको क्यामेरावाट देखिएको ऐतिहासिक धरहराको निर्माण पूर्ण कङ्क्रिट

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त भएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको धरोहर काठमाडौंको सुन्धारास्थित धरहराको व्यापक पूर्नरनिर्माण भैरहेको छ। लकडाउनमा पनि धरहरा पूर्नरनिर्माणमा कुनै कमी आएको नदेखिएको नेपालका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरावाट हेर्दा देखिएको हो। […]