Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Devika Bandana

#Entertainment #Nepali Music

ख्यातिप्राप्त गायिका देविका बन्दनाको जन्मदिनमा ए मेरो हजुर। साथीको सम्झना।

काठमाडौं। ख्यातिप्राप्त गायिका देविका बन्दनाको पछिल्लो गीत “ए मेरो हजुर” रिलिज भएको छ। गायिका बन्दनाको जन्मदिन पारेर “ए मेरो हजुर” बोलको गीतको भिडियो रिलिज भएको हो। नेपाली समसामयिक गीत गायनमा बेग्लै इमेज कायम गर्न सफल अग्रज गायिका बन्दनाको अत्यन्त मिलनसार […]

#Entertainment #Nepali Music

गायिका देविका बन्दनाको मनछुने राष्ट्रिय गीतमा एक से एक कलाकारहरुको अभूतपूर्व अभिनय

काठमाडौं। दिलै छुने दिलमय गीत गाउंदै आएकी ख्यातिप्राप्त गायिका देविका बन्दनाको गायन राष्ट्रियताले ओतप्रोत गीत सार्वजनिक भएको छ। राजन इशानसंग युगल गायनमा गायिका देविका बन्दनाले गाएको “त्यही सच्चा नेपाली” बोलको गीत सार्वजनिक भएको हो। आनन्द अधिकारीको रचना रहेको गीतमा संगीत […]

#Entertainment #Nepali Music

मेधावी गायिका देविका बन्दनाको मनको इच्छा पूरा-मृत्युञ्जय मन्त्र सार्वजनिक

काठमाडौं। नेपाली समसामयिक आधुनिक गीत गायनकी मेधावी गायिका देविका बन्दनाको मनको इच्छा पूरा भएको छ। त्यो हो–धेरै पहिलादेखि मृत्युञ्जय मन्त्र रेकर्ड गर्ने गायिका बन्दनाको इच्छा पूरा भएको हो। अडियो मन्त्र दिव्य युट्युब च्यानलबाट उक्त मृत्युञ्जय मन्त्र पनि गायिका बन्दनाले सफलतापूर्वक […]

#Entertainment #Nepali Music

मायाबी गुलाबी आवाजकी धनी अग्रज गायिका देविका बन्दनाको मारुनी गायन

काठमाडौं। नेपाली आधुनिक संगीतमा मायाबी गुलाबी आवाजकी धनी अग्रज गायिका देविका बन्दनाको विलकुलै फरक बोल तथा शैलीको मारुनी गीत सार्वजनिक भएको छ। जसको बोल नै भोलिलाई कसले पो देख्या छ–आज नै नाचौ गाऔं रहेको छ। भर्सटायल गीतका गायिकाको छवि राखिसकेकी […]

#Entertainment

ख्यातिप्राप्त अग्रज गायिका देविका बन्दनाको माया घटेन

काठमाडौं। ख्यातिप्राप्त अग्रज गायिका देविका बन्दनाको माया घटेन। माया घटेन बोलको गीत नै गायिका बन्दनाको विलकुलै नयाँ गीत भएको छ। जुन गीतको केही दिनअघि मात्र विश्वव्यापी रिलिज भएको हो। यस गीतले गायिका बन्दनाको गायनको उचाईमा थप उचाई कायम भएको छ। […]