#Deputy Mayor of KMC

#Political

धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावर–महानगरकी उपमेयरको तिब्र असन्तुष्टि

काठमाडौं। काठमाडौंको गौरब र शान ऐतिहासिक भीमसेन थापाको पालामा निर्मित धरहरा पुनःर्निर्माणको अन्तिम चरणमा पुगेको छ। पुरानो ऐतिहासिक धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावरको स्वरुप देखिन थालेको हो। यसरी धरहराको नाममा नयाँ टावर बनिरहेको वर्तमान अवस्थामा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी […]

#Political

महानगरका मेयर–उपमेयर फिनल्याण्ड प्रस्थान–भरतलाल श्रेष्ठ कार्यवाहक मेयर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ तीजको दिन सोमवार फिनल्याण्ड प्रस्थान गरेका छन्। वल्र्ड टुरिजम समिटमा भाग लिन महानगरका मेयर र उपमेयर फिनल्याण्ड प्रस्थान गरेका हुन्। वल्र्ड टुरिजम सिटिज फेडेरेसन र सिटिज अफ हेल्सिङ्कि फिनल्याण्डको […]

#Political #Social

काठमाडौंका उपमेयरको लक्ष्य अव अर्को महिला राष्ट्रपति बन्ने

काठमाडौं। हरेक कुरामा पुरुष जतिकै महिला पनि सक्षम रहेको छ। नेपाली महिला पनि कुनैपनि हालतमा कही कतै कमजोर नभएको तथ्यलाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले खुलासा गरेकी छन्। सक्षम महिलाको उदाहरणमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई औल्याउने कार्य […]

#Political

काठमाडौं महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने

काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने भएको छ। गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले सोमवार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीलाई शौचालय अध्ययन प्रतिवेदन बुझाएको छ। उक्त अध्ययन प्रतिवेदनमा काठमाडौं […]