#Deputy Mayor Hari Prabha Khadgi Shrestha

#Political

बागमती दोभान र अमरावती पार्कको शिलान्यास । काठमाडौं महानगरपालिकामा एक वडा एक पार्क निर्माण नीति । ३२ वडामा दुई पार्क निर्माण ।।।

काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक वडा एक पार्क निर्माण नीति ल्याएको छ। जसअनुसार, काठमाडौं महानगरपालिकाका प्रत्येक वडाले एक पार्क निर्माण नीतिलाई आत्मसात गरेको हो। सोही नीति अनुरुप काठमाडौं महानगरपालिका वडा नंबर ३२ मा एक होइन, दुई पार्कको शिलान्यास भएको छ। […]

#Political

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको एकसाथ भव्य सम्मान

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ एकसाथ सम्मानित बनेका छन्। नेपाल खड्गी सेवा समितिको आयोजनामा खड्गी समुदायका बाजा खलः र गुठी गरेर ७५ वटा समूहरुले संयुक्त रुपमा मेयर शाक्य र उपमेयर श्रेष्ठको भव्य सम्मान गरेको […]

#daily video news #TV Shows

मानविय जागरुक समाज र स्वेतकाली भजन मण्डल नरदेवीको आयोजनामा विशेष रक्तदान-कोरोना कहरमा महादान

काठमाडौं। मानविय जागरुक समाज र स्वेतकाली भजन मण्डल नरदेवीको आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित नरदेवी चोकमा विशेष रक्तदान कार्यक्रम भएको हो। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको शुभारम्भ […]

#Political

मातृभाषा शिक्षामा योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको भव्य सम्मान गरिने

काठमाडौं। नेपालको संविधान अनुसार मातृभाषा शिक्षामा योगदान दिने नेपालको पहिलो तथा जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई भव्य सम्मान गर्ने भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई मातृभाषा शिक्षामा […]

#Political

महानगरवासीको सम्पति करमा थप तीन महिना छुट–काठमाडौं महानगरपालिकावाट महानगरवासीलाई थप राहत

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभाको आठौं अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिएको छुटलाई थप चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ। कोरोनाको महामारी कायमै रहेकोले काठमाडौं महानगरबासीलाई दिइएको कर छुटको सुविधा थप ३ महिनासम्म बढाइएको हो। थप ३ महिनासम्म कर छुटको […]

#Political

मेयर उज्यालो काठमाडौं कार्यक्रमवाट काठमाडौं महानगर जताततै उज्यालोमय

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ। अन्तिम चरणमा पुगेको यस कार्यक्रमवाट काठमाडौं महानगर जताततै उज्यालोमय हुन लागेको हो। शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ५५ औं कार्यपालिका […]