#Dengue

#Social

नेपालका ४२ जिल्लामा ६ हजार २६ जनालाई डेंगी रोगको संक्रमण

काठमाडौं। नेपालका ४२ जिल्लामा यो बर्ष ६ हजार २६ जनालाई डेंगी रोगको संक्रमण भएको सरकारी आँकडा खुलासा भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो आँकडा काठमाडौंमा खुलासा गरेको हो। गएको वैशाखदेखि असार अन्तिमसम्म तीन हजार ४३५ जनामा डेंगी देखिएको […]