
रानी पदमावती बनेकी दीपिका पादुकोणलाई नाक काटिदिने डरलाग्दो धम्की
काठमाडौ। चर्चा तथा विवादको घेरामा रहेको हिन्दी फिल्म पदमावतीमा रानी पदमावती बनेकी भारतीय अभिनेत्री दीपिका पादूकोणलाई धम्की आएको खुलासा भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार राजस्थानको राजपुत कर्नी सेना नामक संगठनले दीपिका पादुकोणको नाक नै काटिदिने धम्की आएको हो। उक्त […]