
महानायक राजेश हमाल विरुद्ध बोल्ने दीपाश्री निरौलालाई माफी दिन महानायक हमालकै अनुरोध
काठमाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालका वारेमा एक टेलिभिजन कार्यक्रमका टक–शोमा अभिव्यक्ति दिएकै कारण व्यापक विवादमा फसेकी हांस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला उपर राजेश हमालका सारा फ्यानहरु उर्लेर तल्लो श्रेणीको गालीगलौज गरेपछि महानायक हमालले सवैलाई माफी दिन आग्रह गरेका […]