
नेपाली अर्गानिक गायिका पूजा सुनुवारको दशैं संवन्धी मार्मिक गीतको भिडियो
काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवारको दशैं संवन्धी मार्मिक गीतको भिडियो रिलिज भएको छ। परदेशीलाई दशैं न तिहार वोलको यस गीतमा गायिका सुनुवारलाई गायक पुष्कर सुनुवारले साथ दिएका छन्। युट्युब मार्फत विश्वव्यापी रिलिज भएको यस गीतको भिडियोमा गायिका सुनुवारका साथमा […]