Dashain

#Religious

आज यो बर्षको बडा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

काठमाडौं। आज यो बर्षको नेपालीहरुको महान पर्व दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आज विजया दशमीको टीका लाउन नभ्याएकाहरुले टीका लाउने […]

#Religious

बडा दशैंको शुभारम्भ–आज घटस्थापना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैं आजवाट शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडा दशैंको पहिलो दिन आज घटस्थापना हो। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक […]

#Religious

यो बर्षको दशैंको विभिन्न साइत सार्वजनिक–कात्तिक २ गते दशैंको टीका

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यो वर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको छ। यसैगरी असोज ३० गते मङ्गलबार […]

#Religious

बडादशैको टीका लाउने साइत सार्वजनिक

काठमाडौ। नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत सार्वजनिक गरेको छ । वि.सं. २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यसदिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभसाइत रहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए। […]

#Religious

घटस्थापनाको शुभ साइत विहान ८ः३५ बजे अति उत्तम

काठमाडौ। यो बर्षको दशैं भोलिवाट शुरु हुने भएको छ। भोलि असोज १५ गते दशैंको घटस्थापना गरेपछि औपचारिक रुपमा दशैं शुरु भएको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भोलि घटस्थापनाको साइत विहान ८ बजेर ३५ मिनेटमा अति शुभ हुन्छ। भोलि घटस्थापनाको […]