
घरज्वाईको फेरि व्यापक चर्चा–अग्रज हांस्य अभिनेता दमन रुपाखेतीको मेरी बाँस्सैमा १६ बर्षपछि रि–इन्ट्री
काठमाडौं। सयौं एक से एक प्रतिष्ठित कलाकार जन्माउन सफल मेरी बाँस्सैका संस्थापक निर्देशक तथा अग्रज हांस्य अभिनेता दमन रुपाखेतीको मेरी बाँस्सैमा १६ बर्षपछि रि–इन्ट्री भएको छ। मेरी बाँस्सैको पहिलो भाग देखि ८० भागसम्म निरन्तर अभिनय र निर्देशन गरेर त्यसपछि छुट्टिएका […]