#Crude Oil

#Political #Social

अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्यमा भारी गिरावट–शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक

काठमाडौं। अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य ऋणात्मक भएको छ। कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक बनेको हो। कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुनपुग्दा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। […]