#CP Paudel

#Entertainment

विरामी हांस्य–अभिनेता सीपी पौडेललाई चलचित्रकर्मीको सहयोग–सीपीको सहयोगार्थ संघको आव्हान

काठमाडौं। नेपाली चलचित्र उद्योगका हांस्य–अभिनेता सीपी पौडेल विरामी परेका छन्। पाटनको कुपण्डोल स्थित सर्वाङ अस्पतालमा उपचार्थ रहेका कलाकार पौडेलको स्वास्थ्यलाभको लागि हेर्न जाने र उनको उपचारको लागि आर्थिक सहयोग गर्ने कार्य कलाकारहरुवाटै भैरहेको छ। चलचित्र कैदीको–पत्रका निर्देशक सनम कुमार बैरागले […]