#CoronaVirusNepal

#Political

पोखरामा कोरोनाभाइरसको कोही संक्रमित नभएको मन्त्रालयको ठहर

काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कास्कीको पोखरामा कोरोनाभाइरसको संक्रमित हालसम्म फेला नपरेको बताएका छन्। पोखरामा कोरोनाभाइरसको संक्रमित भएको भन्ने आगोसरी समाचार फैलिएपछि त्यसको खण्डन गर्दै प्रवक्ता डा.देवकोटाले सही नभएको भनेका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा.देवकोटाले पोखरामा गरिएको […]

#daily video news #Political #Social #TV Shows

सामुदायिक प्रहरीको पहलमा टुँडालदेवीमा विपन्न ज्याला मजदुरलाई राहत सहयोग

  काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा विपन्न ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्य भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको पहलमा राहत वितरण गर्ने कार्य भएको हो। काठमाडौं महानगरपालिका वडा नंबर ४ कार्यालयवाट प्राप्त खाद्यान्न […]

#Political #Social

नेपालमा कोरोनाभाइरस नियन्त्रण गर्न इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहल

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न हाल इजरायलले प्रयोगमा ल्याइरहेको सफ्टवेयर एप्लिकेसन ‘सेफ प्लेस’लाई नेपालमा प्रयोगमा ल्याउन सक्ने संभाव्यताको लागि छलफल गरेकी छन्। कोरोनाभाइरसको संक्रमणले विश्व नै त्रसित बनिरहेका बेला राजदूत […]

#nature #Social

लकडाउनमा कलाकृतिको नगरी ललितपुर महानगरमा पानीकै पिरलो

ललितपुर। नेपालमा लकडाउन भएको दोश्रो दिन कलाकृतिको सांस्कृतिक नगरी ललितपुर महानगरपालिकामा पानीको समस्या देखियो। खानेपानीका लागि प्राचिन इनारको भरमा रहेको पाइयो। फोटोपत्रकार नेता लक्ष्मी श्रेष्ठको क्यामेरावाट हेर्दा ललितपुर महानगरपालिकाभित्रको भित्री बस्ती च्यासलमा पानीका लागि स्थानीय वासिन्दा इनारमा भर परिरहेको देखियो। […]

#Social

नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण

काठमाडौं। नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। हिजो राति प्राप्त भएको कोरोनाभाइरस परिक्षण रिपोर्टमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुष्टि गरेका छन्। कोरोनाभाइरसको संक्रमण देखिएका बिरामीलाई काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको […]