#CoronaVirus

#Political #Social

साउदी अरबमा कोरोनाभाइरसवाट संंक्रमित विदेशी कामदारको पनि निःशुल्क उपचार

काठमाडौं। साउदी अरबका राजा सलमानले कोरोनाभाइरसबाट संक्रमित भएका स्थानीय नागरिकसहित विदेशी कामदारको निःशुल्क उपचार गर्न आदेश दिएका छन्। सरकारीका साथै निजी अस्पतालतबाट कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ। रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबले सबैखालका कामदारका लागि समान नीति […]

#Social

फ्रान्सवाट संक्रमित युवतीसंगै आएका १२५ जनाको ठेगाना पत्ता लाग्यो–सवैको स्वास्थ्य जाँच हुने

काठमाडौं। नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका […]

#Political #Social

नेपालमा चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडानमा रोक

काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सीधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो। […]

#Social

कोरोना भाइरसको महामारी आतंक भएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

काठमाडौं। कोरोना भाइरस चीनका ३१ प्रान्त तथा स्वशासित क्षेत्रमा फैलिसकेको छ। कोरोना रोग नियन्त्रणका लागि चीनका सबै क्षेत्रबाट हुवेइमा स्वास्थ्यकर्मीहरु पुगेका छन्। बेइजिङबाट मात्र ७ हजार स्वास्थ्यकर्मीहरु हुवेइ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। बिहीबारसम्म प्रान्तमा मात्र ५ हजार […]