CoronaVirus Awarness Calender

#daily video news #Social #TV Shows

कोरोनाको महामारीमा क्यालेन्डरवाट सार्वजनिक जनचेतना–विश्वको पहिलो कोरोना चेतनामूलक नेपाली क्यालेन्डर

  काठमाडौं। कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा क्यालेन्डरवाट सार्वजनिक जनचेतना बढाउने कार्यको शुरुवात नेपालवाटै भएको छ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले कोरोनाभाइरसको क्यालेन्डरवाट सार्वजनिक रुपमा पहिलो पल्ट जनचेतना बढाउने कार्य भएको हो। विश्वमा संभवत पहिलो पल्ट क्यालेन्डर मार्फत जनचेतना अभिबृद्धि गर्ने […]