#CoronaVirus

#Political

नेपाललाई नै थाहा नभएको कोरोनाभाइरसको नेपाल भेरियन्टको भ्रामक सनसनी–बेलायतसंग नेपालवाट जानकारी माग

काठमाडौं। कोरोनाभाइरसको अनेक भेरियन्टको वर्तमान कोरोनाको महामारीमा व्यापक चर्चा तथा परिचर्चा भैरहेको अवस्थामा नेपाल भेरियन्ट पनि चर्चामा आएको छ। चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को हालसम्म हजारभन्दा बढी भेरियन्ट विकास भइसकेको वैज्ञानिकहरुको आँकनलाई टेवा दिने हिसावले बेलायती विश्वप्रसिद्ध अखबार डेलीमेलले […]

#Entertainment #Social

अमेरिकामा ख्यातिप्राप्त लोकगायक तथा नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महतमा कोरोना संक्रमण

काठमाडौं। सिमसिमे पानीमा ज्यानले बेमान गर्ला कि बोलको अत्यन्त लोकप्रिय लोकगीतवाट चर्चामा आएका वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र महत पत्नी कविता केसी महत कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । वरिष्ठ […]

#Political

नेपालमा विगतमा जस्तो देशव्यापी लकडाउन नहुने

काठमाडौं। नेपालमा विगतमा जस्तो देशव्यापी लकडाउन नहुने भएको छ। नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका हुन।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत […]

#Political

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक–मास्क नलाउनेलाई दण्ड जरिवाना

काठमाडौं। सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर साउन २२ गते बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रायलका सह–सचिव तथा प्रवक्ता चक्रवहादुर बुढाव्दारा हस्ताक्षरित विज्ञप्ति […]

#Political #Social

नेपालमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण–संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं। नेपालका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ पुगेको छ। मंगलबार मात्रै थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीव्दारा जारी विज्ञप्ति अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ […]

#Entertainment #Movies #Nepali Movies

कोरोनाभाइरसवाट बच्ने र बचाउने हेर्नैपर्ने अत्यन्त सन्देशमूलक सर्टमूवी अनसिन इनेमी(With full Movie)

    काठमाडौं। कोरोनाभाइरसवाट बच्ने र बचाउने उपाय सहितको अत्यन्त सन्देशमूलक सर्टमुवी तयार भएको छ। जसको नाम अदृश्य शत्रु अर्थात अनसिन इनेमी राखिएको छ। बेलायतमा बसोबास गर्दैआएका नेपाली चलचित्र उद्योगका प्रतिभाशाली अभिनेता मनिष कुमार श्रेष्ठको सूचनामूलक बेजोड अभिनय अनसिन इनेमीमा […]