Tag: #Corona

नेपालमा मास्क नलगाई हिंड्नेलाई प्रहरीले अव कारवाही गर्ने

काठमाडौं। नेपालमा कोरोना संक्रमण फैलिएको भन्दै मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको…

राज्यले कोभिडको त्रास होइन, बाँच्ने आशा जगाउन सक्नुपर्छ

काठमाडौं। वरिष्ठ मुटुरोग सर्जन प्रा.डा.मलखलाल श्रेष्ठले नेपालमा सरकारले समयमै लकडाउन गरेका कारण कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको वताएका छन्। जर्मनीको ह्यानोभर मेडिकल स्कुल (विश्वकै प्रसिद्ध मेडिकल विश्वविद्यालय)…

कोरोनाभाइरसको कारण पहिलोपटक नेपालमा एकको मृत्यु–धुलिखेल अस्पताल सिल गरियो

काठमाडौं। कोरोनाभाइरसको संक्रमणको कारण नेपालमा पहिलोपटक एकको मृत्यु भएको दुःखद खवर रहेको छ। काभ्रेको धुलिखेल अस्पतालमा उपचारत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि कोरोनाको…

काठमाडौंको लकडाउनमा व्यापक कडा–भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गरिने

काठमाडौं। सुरक्षित तथा ग्रीन जोन मानिएको काठमाडौं उपत्यकामा वाहिरी जिल्लावाट प्रवेशहरुको कारण कोरोना संक्रमितको संख्यामा एकाएक बृद्धि भएयता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको…

नेपालमा एकैदिनमा कोरोनाको संक्रमित ५७ जना थपियो–कोरोना संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन्। थपिएका…

नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण–नेपालमा कोभिड–१९ भएका व्यक्तिको सङ्ख्या ५९

काठमाडौं। नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले रूपन्देही र बाँकेमा एक–एक जना सङ्क्रमित भेटिएको शुक्रवार अपराह्ण जनाएको छ। यससँगै नेपालमा कोभिड–१९…