Tag: #Corona

नेपालमा कोरोनावाट थप ११ जनाको मृत्यु–काठमाडौं उपत्यकामा थप १८२ संक्रमित

काठमाडौं। कोरोना कहरका कारण नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको…

कोरोना कहर चर्को भएपछि काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म सार्वजनिक भेला, प्रदर्शन र जमघटमा रोक

काठमाडौं। दोश्रो फेजको कोरोना कहरमा पुग्दा ग्रीन जोन मानिएको काठमाडौं उपत्यका रेडजोनमा परेको छ। कोरोना संक्रमण उपत्यकामा चर्को भएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन,प्रदर्शन गर्न र पारिवारिक…

हाँडीगाउँ कोटाल टोल एक हप्ताका लागि सिल–जनता आफै कोरोनावाट सचेत हुनुपर्ने ठहर

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण देखिएपछि शनिवारवाट सिल गरिएको हाँडीगाउँ कोटालटोल एक हप्ताको लागि सिल गरिएको छ। वडा अध्यक्ष रमेश डंगोलको अध्यक्षतामा…

हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण–गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरियो

काठमाडौ। कोरोनाको कहर काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा देखिएपछि हाँडीगाउँ क्षेत्र सिल गरिएको छ। एउटै टोलमा ११ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो। गहनापोखरीबाट…

आइतवारवाट काठमाडौं उपत्यकामा थप कडाइ –कोरोना संक्रमित स्थान सिल गरिने–सिडियो कार्यालयहरुमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं। काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ। शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी…

कोरोनाको सफल उपचार गर्ने डा.विपिन नेपाल लायन्सबाट सम्मानित

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमित विरामीलाई प्लाज्मा थेरापीको माध्यमवाट सफल उपचार गर्ने डा.विपिन नेपाल सम्मानित बनेका छन्। लायन्स क्लब चाबहिल सिटीको आतिथ्यमा लायन्स क्लव ओखलढुंङ्गा, लायन्स क्लव निरभाना, लायन्स क्लव…