Tag: #Corona virus

खुशीको खवर कोरोनाभाइरसको उदगमस्थल चीनमा मृत्युदर शुन्य–वुहानमा लकडाउन हट्ने

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको उदगमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। जनवरीयता पहिलो पटक सोमबार कोरोनाभाइरसको स्थानीय केस र कसैको…

दुईसाता नेपालका लागि थप चुनौति हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउन भएको आजा नेपालमा १५ दिन पुगेको छ। लकडाउनको यो अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न…

काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कुपन सिस्टमवाट सहज र सरल ढंगवाट राहत वितरण(With Video)

काठमाडौं। काठमाडौं महानगरपालिकाको ठूला वडाहरु मध्येको एक ठूलो वडा नंबर ४ मा विपन्न वर्गलाई लकडाउनमा राहत दिने तरीका फरक पाइएको छ। यस वडामा कुपन सिस्टमवाट सहज र सरल ढंगवाट दिने…

बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथवाट सम्बोधन–कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने

काठमाडौं। बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने…

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन्। १० दिनअघि कोरोनाभाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका प्रधानमन्त्री जोनसोन स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन्। आइतबार साँझ प्रधानमन्त्री जोनसोनमा…

चैतमा विदेशवाट आएका सवैको कोरोना परिक्षण हुने–भक्तपुरको क्वारेन्टाइनमा कोरोना देखिएन

काठमाडौं। चैत लागेपछि विदेशबाट आएका र कोरोना संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवैको कोरोना परिक्षण गरिने भनेको हो। मन्त्रालयले नियमित पत्रकार…