बेलायतमा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पायो अनुमति
लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पनि अनुमति पाएको छ।अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको…