
कोरोनाभाइरस मानव जगत माथि नै प्रश्न
– प्रेमसागर कर्माचार्य (केन्द्रिय अध्यक्ष–नेपाल स्वयंसेवी रक्तदाता समाज) मनुष्य जन्मेदेखि मृत्य वरण नगरूञ्जेल उनमा समयसापेक्ष बिबिध खाले जिम्मेवारीहरूको सामना गर्नुपर्ने हुन्छ । क्षमता हरेक मानव भित्र हुन्छ । त्यसको अभिबृध्दि गरेर मानव कल्याण समाज उत्थानमा सहि प्रयोजनाको लागि सकारात्मक सोँचका […]