कोरोनाका कारण काठमाडौं र भक्तपुरका दुई महिलाको निधन
ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले लगनखेल स्थित पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार…