Tag: #Corona

कोरोनाको महामारीमा जता गए पनि मास्क लगाए कुरै खत्तम !

–विजयराम पौडेल न्यूयोर्क (अमेरिका) । नेपालमा हरेक पटक कोरोना संक्रमण दर बढे संगै राज्यले एउटा कुरा मात्र गरेको देखियो । त्यो हो यातायात बन्द ,आन्तरिक र बाह्य उडान बन्द आवत…

कोरोना महामारीलाई भुलाउने सडक आन्दोलन– न त सामाजिक दूरी न त स्वास्थ्य मापदण्ड

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै नेपालमा विभिन्न राजनीतिक दल तथा नागरिक समाज सडक आन्दोलनमा उत्रिएका छन्। राजावादीदेखि नेपाली कांग्रेस हुंदै नेपाल कम्युनिष्ट…

अमेरिकामा नेपाली तथा अमेरिकीहरुलाई नेपालीहरुको राहत सहयोग

न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा कोरोनाको वर्तमान महामारीमा हप्ताको दुई दिन कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई राहत सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ। यसक्रममा शुक्रवार पनि भाषा, जाति तथा धर्मभन्दा…

नेपालमा सरकारले अव कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने–बल्ल नेपाली जनतालाई राहत

काठमाडौं। कोरोनाको महामारीमा निःशुल्क उपचार संक्रमितलाई निःशुल्क उपचार गराउने महत्वपूर्ण जिम्मेवारीवाट आरामसंग पन्छिएका नेपाल सरकारले अव कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ। चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र…

सरकारले दर्ता गरेको निवेदन सर्वोच्चव्दारा खारेज–कोरोनाको उपचार सवैले निःशुल्क पाउने

काठमाडौं। सर्वोच्च अदालतले नै गरेको फैसला उल्ट्याउनुपर्ने माग राखी सरकारले दर्ता गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतले नै गरेको फैसला उल्ट्याउनुपर्ने माग राखी सरकारले दर्ता गरेको निवेदन…

कम्युनिटी अस्पतालमा कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। उक्त अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको भक्तपुरका प्रमुख…