Tag: Comedy King of Nepal

महको म पुस्तक विक्रीमा नयाँ आयाम–लायन्स क्लबहरुको सक्रियतामा तहल्कापूर्ण विक्रीको रेकर्ड

काठमाडौ। नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको जिन्दगीको त्यो आरोह तथा अवरोहको तहल्कापूर्ण पुस्तकको डिमाण्ड दिनानुदिन भैरहेको छ। यसैक्रममा काठमाडौको न्यूरोडस्थित विशालवजारमा आयोजित कार्यक्रममा केही घण्टामा नै मदनकृष्ण श्रेष्ठको महको म…