चिसोमा न्यानोको आवश्यकता
काठमाडौ। इस्वी संवतअनुसारको अंग्रेजी नयाँ बर्ष २०१७ को अघिल्लो दिन अर्थात न्यू इअर इभको दिन पुस १६ गतेवाट यो बर्षको चिसो निक्कै बढ्यो। पुस १८ गतेसम्म आइपुग्दा काठमाडौको तापक्रम तल झरेर ३ डिग्रीसम्म पुग्यो। काठमाडौ नजिकका गोदावरी, सिमभन्ज्याङ्ग लगायत नेपालका […]