नेपालमा पश्चिमी वायुको प्रभाव–तीनदिनसम्म मौसम बदली हुने–असिना पानीको संभावना
काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभावका कारण तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सि आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि…