
मधेसका जनतालाई मतदान नगर्न भनिरहेकै बेला स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत पक्राउ
जनकपुर। नेपालको तराई–मधेसमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले बताएका छन्। सीके राउतले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन […]