Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Chyangba Lama

#Social

विश्वभरका नेपालीलाई जोड्ने महाअभियानमा लागेका अमृत लामाव्दारा नेपाली बाराक ओबामाको चौतर्फी तारिफ

काठमाडौं। जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा यतिखेर नेपालमा रहेका छन्। अमेरिकावाट केही दिनअघि हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामा नेपाल आएका हुन्। मातृभूमि नेपाललाई समृद्ध […]

#Entertainment

च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान–मन्त्रीव्दारा लामाको तारिफै तारिफ

काठमाडौं। ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान प्रदान गरिएको छ। सातौं नेशनल क्यापिटल अवार्ड २०७७ कार्यक्रममा फोटोग्राफर लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान प्रदान गरिएको हो। नेपालका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले फोटोग्राफर लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान प्रदान गरिएको […]

#daily video news #Entertainment #TV Shows

सात समुद्रपारि टर्कीको स्तानबुलमा नेपाली चेली मिना लामाको सफलता

काठमाडौं। बाउको सपना र आमाको मेहनतमा हरेक छोराछोरीको सफलता लुकेको हुन्छ। अझ बाउले देखेको सपनालाई पूरा गर्ने अनि आमाको मेहनतलाई सार्थक पार्ने छोराछोरीको कर्तव्य पनि हो। यही कर्तव्यलाई पूरा गर्ने कार्य नेपाल वाहिर परदेश टर्कीको स्तानबुलवाट मिना लामाले गरेकी छन्। […]

#Social

कोरोनाको विषम परिस्थितिमा ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको पहिलो रक्तदान अनुभव

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को विषम परिस्थितिमा रगतको हाहाकार हुने संभावनालाई मध्यनजर गरेर त्यसको पूर्तिका लागि विभिन्न संघ–संस्थाले अन द स्पट रक्तदान कार्यक्रम गर्दैआएका छन्। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १० बानेश्वर बुद्धनगरमा विशेष रक्तदान कार्यक्रम भएको हो। नेपाल रेडक्रस सोसाइटी […]

#Entertainment

सुनसानमा फोटोग्राफी र फ्रेमिङमा च्याङ्बा लामाको तपस्यामय लकडाउन सिर्जना

काठमाडौं। विश्वभर आतंकको रुपमा फैलिरहेको कोरोनाभाइरसका संक्रमणका कारण नेपालमा लकडाउन भएको पनि एघार दिन भैसकेको छ। यसअवधिमा देश तथा विदेशमा बस्ने नेपालीहरु संयमताका साथ घरैमा बसेर कोरोनाभाइरससंग सामना गरिरहेका छन्। बाँच्नका लागि काम छाडेर घरैमा बस्नुपरेको यथार्थता छ भने, अर्कोतिर […]

#daily video news #Entertainment #TV Shows

Video News Report-नेपाली ओबामा च्याङ्बा लामा फ्रेम कंपनीको मालिक भएतापनि मजदूर

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वको बैभबशाली राष्ट्र अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बनेर सर्वसाधारण सरह काम गरेको पनि तीन बर्ष नाघिसकेको छ। बाराक ओबामालाई सर्वसाधारण जस्तो सामान्य जीवनमा फर्केर काम गर्न कुनै लाज भएको छैन्। नेपालका पूर्व राष्ट्रपति, प्रधानमन्त्री, […]